एसियाली खेलकुद

रंगेली नगरपालिकाका मेयर दिलीप वगडीया तीव्र रूपमा कडा निर्देशनका साथ कामकार्य सुरु गरेका छन्

छत्र राजवंशी

रंगेली/ रंगेली नगरपालिकाका नगर निर्वाचित मेयर दिलीप वगडीयाले कडा रुपमा बाटोघाटो कलभट तथा पुल निर्माणका लागी संबंधित ठेकदार लाई कडा निर्देशन का साथै तीब्र गतिमा कम नभये १ रुपिया नदिने चेतावनी पानी दिनु भएका छन् ।

रंगेली नगरपालिका वार्ड नंबर १ जमुवा हाटखोला जिरायत लगायत देवराज टोलको ढैइटे खोला, जीरायत खोला हरूमा ७ देखि ९ महिना बितिसक्दा पनि पानिको कालभट निर्माण कार्य लथालिङ्ग भएको अवस्थामा राहदा वर्डा अध्यक्ष १ का किसने खानाल समेत निर्माण कार्यका ठेकेदार लाई ठाडो निर्देशन का साथै चेतावनी दिएका छन् ।

वगडीयाले स्वयम उपस्थिति भएर बाटोघाटो कलभट तथा पुल निर्माणका लागि वार्ड नंबर १, २, ३, मा भ्रमण गरेको हुन् । बिकास प्रेमी वगडीया ऊँचा बहुमतका साथ विजय हुनु भएकोले वहाँमा अझ जोश र जाँगर छाएको छ स्थानीय जनताहरू पनि वहाँ काम गर्नु हुन्छ भने बिस्वस्त छन् ।

प्रकाशित मिति: २०२२-०६-०३ , समय : १०:२४:३८ , ३ वर्ष अगाडि